बारले भन्यो– रास्वपा सांसदद्वय बास्कोटा र न्यौपानेको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्
onlinekhabar.com · Mon May 18 13:06:00 GMT 2026

४ जेठ, काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायाधीशबारे रास्वपा सांसदद्वय समीक्षा बास्कोटा र यणमणि न्यौपानेको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन माग गरेको छ ।
सोमबार दिउँसो बसेको बारको आकस्मिक बैठकले सांसदद्वय बास्कोटा र न्यौपानेको अभिव्यक्ति हटाउन माग गर्ने निर्णय गरेको महासचिव केदार प्रसाद कोइरालाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)