४० लाख नगदसहित न्युरोडबाट एक व्यक्ति पक्राउ
onlinekhabar.com · Thu Jun 11 08:31:55 GMT 2026

२८ जेठ, काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्वरुपराज दवाडी नाम गरेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)