कांग्रेसमा पुस्तान्तरण : गगनको उदय
bishowkhabar.com · Thu Jun 11 08:33:49 GMT 2026

नरेश राना
नेपाली कांग्रेसको इतिहासमा वि.सं. २०८२ एक यस्तो मोड बनेर आएको छ, जसले परम्परागत राजनीतिको पर्खाल भत्काउँदै नयाँ पुस्तालाई नेतृत्वको केन्द्रमा स्थापित गरिदिएको छ । ‘म डराएर भाग्ने काँतर होइन’ भन्दै सडकबाट राजतन्त्रलाई ललकार्ने गगन थापा आज मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको सभापति बनेका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको ‘विशेष महाधिवेशन’ लाई आधिकारिकता दिएसँगै नेपाली कांग्रेसमा शेरबहादुर देउवाको लामो विरासतमा पूर्णविराम लागेको छ भने ‘नवीन कांग्रेस’ को नयाँ अध्याय सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)