जेनजी घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
farakdhar.com · Tue Mar 10 10:03:15 GMT 2026

जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
समितिले आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, मिडियालगायत आम नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्न माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)