उत्कृष्ट कार्य गर्ने ३७ सैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान
ratopati.com · Thu Jun 11 08:38:43 GMT 2026

काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले नेपाली सेनाका ३७ जना सकलदर्जालाई 'प्रधानसेनापति प्रशंसा निशान' तथा कदर पत्र प्रदान गरेका छन् ।
बिहीबार जङ्गी अड्डामा आयोजित एक विशेष सुशोभन कार्यक्रमका बिच प्रधानसेनापतिले व्यावसायिक दक्षता र कार्यकुशलता प्रदर्शन गर्ने सैनिकहरूलाई सम्मान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)