जसपाको कार्यकारिणी बैठक तेस्रो दिन पनि जारी, अध्यक्ष यादव दिँदैछन् जवाफ
khabarhub.com · Thu Sep 03 07:53:44 GMT 2026

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक तेस्रो दिन पनि जारी छ।
ललितपुरको बालकुमारीस्थित ज्यापू सभाहलमा बिहीबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा कार्यकारिणी समिति सदस्यहरूले उठाएका जिज्ञासा, सुझाव तथा राजनीतिक प्रश्नमाथि पार्टी अध्यक्ष उपेन्द्र यादवले जवाफ दिइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)