टनेलमा फसेकाको उद्धार अनुगमनमा प्रधानसेनापति सिग्देल
barnanmedia.com · Thu Sep 03 07:49:28 GMT 2026

१८ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल खोज तथा उद्धार कार्यको अनुगमनका लागि रसुवा–नुवाकोट पुगेका छन् ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्दले आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि उक्त स्थानमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)