भोटेकोशी बाढीमा एनसेलको १ टावर र ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर नष्ट
barnanmedia.com · Thu Sep 03 07:45:50 GMT 2026

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण एनसेलको रसुवाको टिमुरेमा रहेको एक मोबाइल टावरसहित ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
प्रारम्भिक आकलनअनुसार बाढीपहिरोबाट भएको भौतिक क्षतिका कारण एनसेललाई ९ करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)