बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले गर्यो ६ जनाको उद्धार
barnanmedia.com · Thu Sep 03 07:43:01 GMT 2026

काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशीम आएको विनाशकारी बाढीबाट प्रभावित ६ जनाको उद्धार गरेको छ ।
प्रभावित इलाकाबाट बिहीबार उनीहरूको उद्धार गरेको सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)