महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने
ratopati.com · Mon May 18 13:19:47 GMT 2026

काठमाडौँ । राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको छ।
आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाका अनुसार आयोगको प्रशासनिक काम नारायणहिटीस्थित नयाँ भवनबाट सुरु भइसकेको छ भने एक साताभित्र सम्पूर्ण सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)