भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा
ratopati.com · Thu Sep 03 08:02:13 GMT 2026

काठमाडौँ । बागमती प्रदेश सरकारले भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । सरकारले चेपाङ जातिले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)