नौ दिनपछि लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो २ शव
nepallive.com · Thu Sep 03 08:00:25 GMT 2026

काठमाडौं – रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट नौ दिनपछि दुई जनाको शव निकालिएको छ ।
नेपाली सेनाका उद्धारकर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)