कृष्णभीर पहिरोले काठमाडौंमा ग्यास आपूर्ति प्रभावित, व्यावसायिक प्रयोजनकर्ताले आफैं सिलिन्डर लगेर भर्नुपर्ने
ekantipur.com · Thu Sep 03 08:01:42 GMT 2026

कृष्णभीर पहिरोले काठमाडौंमा ग्यास आपूर्ति प्रभावित, व्यावसायिक प्रयोजनकर्ताले आफैं सिलिन्डर लगेर भर्नुपर्ने
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन बीच बाटोमै रोकिएका छन् र निगमले घरायसी उपभोक्तालाई प्राथमिकता दिन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)