बालेन र वर्षमानबीच सिंहदरबारमा भेटवार्ता
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो उनीहरूबीच भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)