सर्वोच्च अदालतमा आगलागी, केहि कागजपत्र जले
barnanmedia.com · Thu Sep 03 08:00:13 GMT 2026

सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा गएराति आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको पुरानो भवनमा आगलागी भएपछि अस्थायी रूपमा नयाँ भवनमा सारिएको सर्वोच्चमै आगलागी भएको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार अभिलेख शाखामा राति करिब १२ बजे आगलागी भएको थियो। आगलागीबाट काम नलाग्ने भई थुपारिएका केही सामान्य कागजपत्र जलेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)