बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रधानमन्त्री शाह नुवाकोटमा
bishowkhabar.com · Thu Aug 27 05:31:23 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान नुवाकोटको विदुर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाह र मन्त्री लम्साल बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्ये विदुरतर्फ प्रस्थान गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)