मधेस सरकारद्वारा असार सुरु भएयता ७ प्रतिशतभन्दा बढी खर्च
deshsanchar.com · Thu Jul 02 15:37:18 GMT 2026

जनकपुरधाम – मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम महिना सुरु भएयता ७ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ। आर्थिक वर्ष २०८२।८३ को जेष्ठ मसान्तसम्म २१.२४ प्रतिशत बजेट खर्च भएकोमा असार १८ गते बिहान ११ बजेर २५ मिनेटसम्मको तथ्यांक अनुसार २८.३० प्रतिशत अर्थात १३ अर्ब २९ करोड ६६ लाख ६८ हजार १६४ रुपैयाँ खर्च भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)