जोगबनीको ढाटमा लगाइएको घेराबार हटाइयो
deshsanchar.com · Thu Jul 02 15:48:15 GMT 2026

मोरङ – विराटनगर–जोगबनी सीमा नाकाको तीन नम्बर ढाटतर्फ जाने सडकमा सवारी आवतजावत रोकिने गरी सिक्री लगाइएपछि स्थानीय र सवारीचालकले विरोध गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)