आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
deshsanchar.com · Thu Jul 02 17:07:44 GMT 2026

जनकपुरधाम – गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ। हरियालीले ढाकिएका बगैँचामा लटरम्म झुन्डिएका पहेँलपुर आँप, बोटमुनि व्यस्त किसान र गाउँमै आइपुग्ने व्यापारीको भीडले श्रीपुरको दैनिकी फेरिँदै गएको छ। यही दृश्यले अहिले श्रीपुरलाई ‘आँपको गाउँ’का रूपमा छुट्टै पहिचान दिलाइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)