सगरमाथाको फेदमा एआई पत्रकारिता तालिम सुरु
nepalpress.com · Mon May 18 13:42:34 GMT 2026

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको फेद सोलुखुम्बुमा तीनदिने एआई पत्रकारिता तालिम सुरु भएको छ ।पत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले एआई पत्रकारिता तालिम सुरु गरिएकाे हाे ।
ग्रामीण तथा हिमाली जिल्लामा कार्यरत पत्रकारलाई डिजिटल सीप र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञानसँग अभ्यस्त गराउने तालिमकाे लक्ष रहेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)