औषधि आपूर्तिमा अनियमितता आरोपमा ‘बायोप्लस मेडिको’ कालोसूचीमा
swasthyakhabar.com · Thu Jun 11 09:13:53 GMT 2026

काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले औषधि आपूर्तिकर्ता कम्पनी श्री बायोप्लस मेडिको प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरिएको विवरणअनुसार कम्पनीलाई २०८३ जेठ १३ गतेदेखि २०८४ जेठ १२ गतेसम्म कालोसूचीमा राखिएको हो। कालोसूची अवधि सकिने मिति २०८४ जेठ २६ (मे २६, २०२७) उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)