बाँकेमा प्रहरीमाथि महिलाले गरिन् हतियार प्रहार
baahrakhari.com · Thu Jun 11 09:14:00 GMT 2026

काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका–५ मा प्रहरीमाथि एक महिलाले धारिलो हतियार प्रहार गरेकी छन् । बिहीबार (जेठ २८) ईश्वरी माध्यमिक विद्यालयको सरकारी जग्गा खाली गराउन पुगेका प्रहरी हवल्दारमाथि हतियार प्रहार गरिएको हो ।
हतियार प्रहार गरिएपछि महिलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)