इस्कोन मन्दिर : राधा–कृष्णका भक्तको गन्तव्य [तस्वीरहरू]
nepalviews.com · Thu Jun 11 09:24:50 GMT 2026

काठमाडौं । बूढानीलकण्ठ क्षेत्रमा रहेको इस्कोन मन्दिर हिन्दु धर्मावलम्बी तथा कृष्ण भक्तहरूको प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित छ ।
मन्दिर परिसरमा विभिन्न देवी–देवताका तस्वीर तथा मूर्तिहरू राखिएका छन् भने विशेष रूपमा राधा–कृष्णको आकर्षक प्रतिमा र पूजास्थल भक्तजनको केन्द्र बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)