कैलाश यात्रामा सहभागी इशा फाउन्डेसनका ८० जना तीर्थयात्री बेपत्ता भएको जनाइएको छ। घटनापछि आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव भावुक
barnanmedia.com · Thu Aug 27 22:22:23 GMT 2026

नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीपछि कैलाश यात्रामा सहभागी इशा फाउन्डेसनका ८० जना तीर्थयात्री बेपत्ता भएको जनाइएको छ। घटनापछि आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव भावुक बनेका छन्।
तिब्बतस्थित इशा फाउन्डेसनको शिविरमा सम्बोधनका क्रममा सद्गुरु रोएका थिए। उनले भारत र चीनका अधिकारीसँग घटनास्थलसम्म पुगेर खोज तथा उद्धारमा सहयोग गर्न आफूहरूलाई अनुमति दिन आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)