बाघको आक्रमणबाट वन हेरालु घाइते
setopati.com · Mon May 18 14:05:43 GMT 2026

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन्।
एकता सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)