नाडा अटोमोबाइल्सले प्रधानमन्त्री राहत कोषमा १० लाख दिने
nepallive.com · Thu Aug 27 07:03:57 GMT 2026

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले "प्रधानमन्त्री दैवी प्रकोप राहत कोष"मा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
विपद्को समयमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने भन्दै सहयोग गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)