कानुन मन्त्रालयले सबै सचिवसँग माग्यो विधेयकको सूची
baahrakhari.com · Thu Jun 11 09:33:03 GMT 2026

काठमाडौं । आउँदो असार मसान्तसम्म संसद्मा दर्ता गर्ने प्रयोजनका निम्ति कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सरकारका सबै सचिवसँग सूची मागेको छ । संसद्मा पठाउने विधेयकबारे मन्त्रालयले सबै सचिवलाई डाकेर छलफल समेत थालेको छ ।
“असार मसान्तभित्र संघीय संसद्मा पठाउने विधेयकको सूची तयार पार्न अहिले मन्त्रालयहरूसँग छलफल चलिरहेको छ,” कानुन सचिव पारास्वर ढुंगानाले बाह्रखरीसँग भने, ‘‘सबै सचिवहरूलाई चाँडै विधेयकहरूको सूची पठाउन भनिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)