पर्साका बेपत्ता इन्जिनियर र कामदारको शीघ्र उद्धार गर्न सांसद पन्तको आग्रह
ratopati.com · Thu Sep 03 08:46:48 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बुद्धिप्रसाद पन्तले भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण बेपत्ता भएका पर्सा जिल्लाका इन्जिनियर र कामदारहरूको शीघ्र खोजी तथा उद्धारका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले बेपत्ताहरूको ‘सास वा लास’ को पर्खाइमा रहेका परिवारजनको पीडालाई सम्बोधन गर्न सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)