अब हुम्लाको छुङ्गार लेकबाट कैलाश पर्वतको दूरदर्शन
gorkhapatraonline.com · Thu Sep 03 08:45:52 GMT 2026

अब हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका–६ को छुङ्गार लेकबाट कैलाशको दर्शन गर्न पाइने भएको छ ।
स्थानीयको पहलमा आन्तरिक पर्यटकहरूको एक टोली सो क्षेत्र पुगेर कैलाशको दूरदर्शन गर्न सम्भव भएपछि सो क्षेत्रबाट कैलाशको दूरदर्शन गर्न सकिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)