अस्ट्रेलियाले खोज तथा उद्धारका लागि ड्रोन विशेषज्ञ टोली पठाउने
onlinekhabar.com · Thu Sep 03 08:40:37 GMT 2026

१८ भदौ, काठमाडौं । विनाशकारी बाढीपछि नेपालको खोजी तथा उद्धार अभियानमा सहयोग गर्न अस्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटरसहितको टोली नेपाल पठाउने भएको छ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेङ वाङकाअनुसार फायर एन्ड रेस्क्यु न्यू साउथ वेल्स र क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यसहितको ड्रोन विशेषज्ञ टोली आउने छ । टोली १५ सदस्यीय हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)