भोटेकोशी बाढी : हिमाली विपद्को जोखिम र अबको बाटो
ratopati.com · Thu Sep 03 08:50:50 GMT 2026

नेपालको हिमालय शृङ्खला केवल एक भौगोलिक संरचना मात्र होइन यो एक जीवित र निरन्तर परिवर्तनशील भूवैज्ञानिक प्रयोगशाला हो, यहाँका अग्ला हिमालहरु र तिनीहरूलाई ढाकेका हिम नदीहरूले देशको जलवायु जलस्रोत र भूआकृतिलाई प्रत्यक्ष रुपमा प्रभाव पारिरहेका हुन्छन्।
हिमालय क्षेत्र को यो संवेदनशीलताले गर्दा नै यसको वैज्ञानिक अध्ययन र संरक्षण अपरिहार्य भएको छ । नेपालको उच्च हिमाली भूभागमा तीव्र जलवायु परिवर्तन र नाजुक भूगर्भीय बनावटका कारण हिम चट्टानी पहिरो (रक–आईस एभालांच ),पर्माफ्रस्ट पग्लने, फ्रिज थ–फ्रक्चरिङ तथा हिमताल फुट्ने बाढीको जोखिम तीव्र रूपमा बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)