विनाशकारी बाढीपछिको चिन्ता: रसुवा-नुवाकोटका बस्ती पुनर्निर्माण गर्ने कि नयाँ ठाउँमा बसाउने ?
lokaantar.com

रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको आज नौ दिन भयो । बाढीले भौतिक क्षति मात्रै पुर्याएन, सयौँको संख्यमा मानवीय क्षति गर्यो । एक दर्जनबढी जलविद्युत् आयोजनामा क्षति पुर्यायो । कतिपय ठाउँमा त बस्ती नै तहसनहस बनायो । बाढीले मानिसले पुस्तौँदेखि प्रयोग गर्दै आएको जमिनसमेत बाँकी राखेन । विनाशकारी बाढीले ठूलो जनधनको क्षति भएपछि अहिले पनि सरकारको प्राथमिकता खोज तथा उद्धारमै छ ।
उद्धार र राहतका लागि राज्य संयन्त्र परिचालित छ भने अन्तर्राष्ट्रिय समुदायले समेत विशेषज्ञ प्राविधिक पठाएर सहयोग गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)