विद्युत् आयोजनाका चारवटा टनेलमा भइरहेको छ खोज तथा उद्धार
baahrakhari.com · Thu Sep 03 08:52:27 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा बाढी आएको बिहीबार (भदौ १८) नौ दिन भएको छ । यो अवधिमा बाढी प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका टनेल (सुरुङ) भित्रको खोज तथा उद्धार कार्यमा सोचेजस्तो सफलता हात पार्न सकिएको छैन ।
वर्षा, भौगोलिक अप्ठेरो, प्रविधिको अभाव लगायतका कारणले टनेलभित्रको खोज तथा उद्धार कार्य सोचेझै अघि बढ्न नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)