एसियन स्केटिङ च्याम्पियनसिपका लागि गजेन्द्र र शरद जापान जाने
neplays.com · Thu Jul 02 19:29:00 GMT 2026
काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनले आगाी सेप्टेम्बरमा जापानको आइची सिटीमा हुने एसियन स्केटिङ च्याम्पियनसिपका लागि पुरुषतर्फ गजेन्द्र बर्देवा र शरदकुमार राईलाई छनोट गरेको छ।
एसोसिएसनका अनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनीहरूलाई प्रतियोगिताका लागि छनोट गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)