नागरिक उद्धार र व्यवस्थापनमा सरकार चुक्यो : बासना थापा
ratopati.com · Thu Sep 03 08:58:33 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा बाढी आएपछि नागरिकको उद्धार र व्यवस्थापन गर्न सरकार असफल भएको बताएकी छन्।
बिहीबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सुरुका दुई दिन उपलब्ध स्रोतसाधनअनुसार काम भए पनि त्यसपछि सरकार योजनाबद्ध रूपमा अघि बढ्न नसकेको उल्लेख गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)