सुरुङमा फसेका नागरिकका परिवार राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न बाध्य भए : सांसद थपलिया
ekantipur.com · Thu Sep 03 08:48:06 GMT 2026

सुरुङमा फसेका नागरिकका परिवार राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न बाध्य भए : सांसद थपलिया
कांग्रेस सांसद सीता थपलियाले भनिन्, 'वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरू माथि मिथ्या आरोप लगाएर पीडितमाथि पीडा थप्ने कामप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)