सुस्ता र कालापानी क्षेत्रमा मात्रै नक्सांकनको काम बाँकी छ: परराष्ट्रमन्त्री
nagariknews.nagariknetwork.com · Thu Jun 11 09:36:14 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्सांकनको काम बाँकी रहेको बताएका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले ऐतिहासिक सुगौली सन्धिको आधारमा सीमा निर्देशित रहेको र बाँकी क्षेत्रमा प्राविधिक कार्यहरू भइरहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)