संसद् बैठक : कसले के भने ?
ratopati.com · Thu Sep 03 09:04:35 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
सभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा स्वास्थ्य व्यवस्थापनमा गति बढाउन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)