बाढीले मेटायो बाटो, स्याफ्रुबेँशीसँग सडक सम्पर्क विच्छेद, तस्बिरहरू
ratopati.com · Thu Sep 03 09:01:58 GMT 2026

रसुवा। रसुवाको स्याफ्रुबेँशी र त्यसपछिको उत्तरी क्षेत्रसँग सडक सम्पर्क टुटेको छ। भोटेकोशीमा आएको विनाशकारी बाढीले सडक, पुल, पदमार्ग तथा बजार क्षेत्रमै ठुलो क्षति पुर्याएपछि जिल्लाको उत्तरी भेगको आवतजावत प्रभावित भएको हो।
मुख्य सडकबाट सानो भार्खुसम्म वैकल्पिक मार्ग प्रयोग गरेर पुग्न सकिए पनि त्यसपछिको यात्रा निकै कठिन बनेको छ। बाढीले सडकको संरचना नै बगाएपछि स्याफ्रुबेँशीतर्फको नियमित सडक यातायात पूर्णरूपमा प्रभावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)