‘बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेकै हो’: बासना थापा
nepallive.com · Thu Sep 03 09:04:08 GMT 2026

काठमाडौं – नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेको बताएकी छिन् ।
बिहीवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले आकस्मिक बाढीपछि पहिलो दुई दिन राज्यले उपलब्ध स्रोतसाधनअनुसार उद्धार तथा राहतमा काम गरे पनि त्यसपछि भने योजनासहित अघि बढ्न नसकेको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)