भोटेकोशी बाढीपीडितका लागि टङ्क सापकोटाको ५१ लाख सहयोग
barnanmedia.com · Thu Sep 03 08:54:35 GMT 2026

टङ्क सापकोटाले रु ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग दाखिला गर्नुभएको छ । सापकोटा पोर्चुगलमा चर्चित नेपाली ‘सेफ’ हुन् ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सापकोटाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)