प्रधानसेनापति सिग्देल खोज तथा उद्धार कार्यको स्थलगत अवलोकनमा
baahrakhari.com · Thu Sep 03 09:00:36 GMT 2026

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गरेका छन् ।
नेपाली सेनालगायत सम्बद्ध निकायहरूद्वारा संयुक्त रूपमा सञ्चालित खोज तथा उद्धार कार्यको उनले स्थलगत अवलोकन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)