३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेजको निर्णय स्थगित
swasthyakhabar.com · Mon May 18 14:22:43 GMT 2026

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले यसअघि गरेको ३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेजको निर्णय स्थगित गरेको छ।
काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले ३६ जना गैरआवासीय चिकित्सकको हकमा दर्ता किताबबाट हटाउने विषयमा पहिला भएको निर्णय स्थगित गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)