गृहमन्त्री गुरुङ भन्छन्- विपद् व्यवस्थापनमा कानुन बाधक
himalpress.com · Thu Jun 11 10:08:14 GMT 2026

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा केही कानुन बाधकका रूपमा देखिएको बताएका छन्।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा ऐन नै बाधक भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)