टेलिकमको पोस्टपेडमा धेरै पैसा काटियो ? यसो गर्नुहोस्
techpana.com · Thu Dec 31 16:37:24 UTC 2020
काठमाडौं । टेलिकमका पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेन्टल शुल्क (रेन्टल चार्ज) तिर्नुपर्ने हुन्छ । यसको अर्थ ग्राहकले थोरै रकमको सुविधा प्रयोग गरेपनि रेण्टल वापतको उक्त रकम तिर्नैपर्ने हुन्छ ।
कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पुरानै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)