‘गुटबन्दीले फाइदा गर्दैन’ भन्दै ओलीले फ्याँके नयाँ तुरुप
nepalpress.com · Mon May 18 14:48:43 GMT 2026

काठमाडौँ । नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयमा यसअघि अड्को थापेका नेताहरु नै अहिले अचानक सहज बनेका छन् ।
निर्वाचनमा भोगेको पराजयको गम्भीर समीक्षासहित विभिन्न एजेण्डाहरुसहित बोलाइएको सचिवालय बैठक आज पूर्वराष्ट्रपतिको सदस्यता नवीकरणका विषयमा केन्द्रीत भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)