पालिका अध्यक्षले भने– उद्धार कार्यमा ढिलाइ भयो, हेली पर्याप्त भएन
baahrakhari.com · Thu Aug 27 07:05:02 GMT 2026

काठमाडौं । भीषण बाढीमा परी रसुवाको आमाछोदिङमो गाउँपालिकाबाट स्थानीय मात्र ५० जना बेपत्ता भएका जनाइएको छ ।
आमाछोदिङमो–१ का ४० र वडा नम्बर–४ का १० गरी उक्त संख्यामा स्थानीय बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)