घाँस आम्दानीको राम्रो स्रोत
ajakoartha.com · Thu Jun 11 09:58:00 GMT 2026

काठमाडौं- दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका छन् ।
घाँस छरेपछि गोडमेल र अन्य काम गर्न नपर्ने भएकाले किसानहरु घाँसखेतीमा आर्कषित भएका हुन् । देउखुरीमा १८० घरपरिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक संघका सचिव विमल अधिकारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)