न्यायालयसम्बन्धी अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन बार एसोसिएसनको माग
nepalnews.com · Mon May 18 15:11:18 GMT 2026

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रतिनिधि सभामा न्यायाधीशसँग सम्बन्धित विषयमा गरिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन माग गरेको छ।
सोमबार बसेको आकस्मिक बैठकपछि महासचिव केदार प्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा सांसदहरू समीक्षा बास्कोटा र यणमणि न्यौपानेले व्यक्त गरेका धारणा हटाइनुपर्ने निर्णय गरिएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)