फास्ट ट्र्याकको ‘स्लो’ गति
bishowkhabar.com · Thu Jun 11 10:41:53 GMT 2026

संजीब दाहाल
काठमाडौंलाई तराई/मधेससँग छोटो दूरीमा जोड्ने मुलुककै सबैभन्दा महŒवाकांक्षी राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग’ (फास्ट ट्र्याक) निर्माण अवधि फेरि लम्बिने भएको छ । सरकारले संशोधित तालिकाअनुसार आगामी चैत २०८३ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखे पनि हालसम्मको भौतिक प्रगति करिब ४८ प्रतिशत मात्रै सीमित छ । आयोजनाको यो सुस्त गतिले निर्धारित समयभित्र काम नसकिने स्पष्ट पारेको छ, जसका कारण कम्तीमा दुईदेखि तीन वर्ष म्याद थप गर्ने तयारी सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)